Logo

अब महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा

कास्की । कास्कीको पोखरामा ‘अस्थायी प्रहरी पोष्ट नदिपुरमा महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा’ सुरु भएको छ । आइतबार अस्थायी प्रहरी पोष्ट नदिपुरमा आयोजित एक कार्यक्रमकाबीच महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्याम बाबु ओलियाले महिला टिमले शान्ति सुरक्षा कामय गर्ने कुरामा अन्य विभिन्न कार्यपनि उत्कृष्ट…