Logo

गण्डकी कोटिहोममा दिनबन्धु, राधिका दासी र चन्द्रकला सखीले कथा बाचन गर्ने

काठमाडौं । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा यही वैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएको छ । आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवद मध्ये कुनै…