Logo

बागमती खोलामा भासिएको पुलको मर्मत गरियो

रौतहट  । रौतहट र सर्लाहीलाई जोड्ने बागमती खोलामा भासिएको पुलको मर्मत कार्य सकिएको छ । सर्लाहीबाट आउँदा पाँच नम्बर रौतहटबाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भासिएको थियो । पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुगी केही भागमा ढलान उप्किएको अवस्थामा मर्मत  गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दन प्रसाद तोरसले बताए । उनका अनुसार…