काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मुलुकमा एक थरिको निराशाजन्य वातावरण छाएको बताएका छन्। मंगलबार श्रम तथा रोजगार सम्मेलनको समापन समारोहमा उनले मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको अवस्थामा आशाको दियो देखाउनु पर्ने भन्दै त्यसको लागि यो सम्मेलनले भूमिका खेल्ने बताए । उनले भने, ‘मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको…