काठमाडौँ । वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा अत्यन्तै महत्वपूर्ण योगदान गरेको बताएका छन्। कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारीमा रहेको भिमेश्वर एकेडेमीको १९औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले निजी विद्यालयहरूले शैक्षिक क्षेत्रलाई सशक्त बनाउने कार्य गरेको र यस योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भिमेश्वर एकेडेमीलाई उत्कृष्ट…