Logo

‘राजगंज’को प्रिमियर, सेन्सरप्रति डा.बाबुरामको आपत्ति

काठमाडौं । चलचित्र ‘राजगंज’को विहीवार साँझ प्रिमियर गरिएको छ । काठमाडौंको बिग मुमीज्मा बुधबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै राजनीतिकर्मीहरुको पनि  उपस्थिति थियो । प्रिमियरमा पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चलचित्रको अंश काटिदा चलचित्रमाथि अन्याय भएको बताए । ‘मलाई दुःख के लाग्यो भने फिल्मका केही महत्वपुर्ण अंशहरु काटिएको छ भन्ने सुने । कति काटिएको हो यदी मुख्य…