Logo

तामाकोशी पाँचौं जलविद्युत् आयोजना: श्रमिकको धर्ना जारी, कामकाज ठप्प

दोलखा। तामाकोशी पाँचौं जलविद्युत् आयोजनाको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका करिब चार सय जना नेपाली श्रमिकहरूले आज पनि धर्ना कार्यक्रम जारी राखेका छन्। श्रमिकहरूको आन्दोलन तब सुरु भयो जब आयोजनाअन्तर्गत अडिट–१ र २ का ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’सँग भएको सहमति कार्यान्वयन नगरी ठेकेदार कम्पनीले श्रमिकका मागहरू अनदेखा गरेको थियो। आन्दोलनका कारण दोलखाको बिगु गाउँपालिका–४…