Logo

१०५ वर्ष पुरानो सुरुङ पुनर्निर्माण सम्पन्न गर्न साउनसम्मको म्याद

● प्रकाश दाहालको रिपोर्ट -- काठमाडौं ।  सुन्दा रोचक र अपत्यारिलो लाग्नसक्छ तर यो कुरा सत्य हो– नेपालमा आजभन्दा १०५ वर्ष अगाडि नै सुरुङमार्ग बनेको थियो र त्यसबाट मोटरहरू आवत–जावत गर्दथे । त्यसैलाई आधार मानेर रचिएको गीत थियो- त्यो ।हाल बाग्मती प्रदेशको राजधानी हेटौडा र मधेश प्रदेशलाई जोड्न १९७४ सालमा नेपालमा सुरुङ निर्माण गरिएको थियो…