Logo

काठमाडौं महानगरको ‘फुड सेफ्टी वुट क्याम्प’ चौथो संस्करणको तालिम प्रदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुड सेफ्टी वुट क्याम्प कार्यक्रम अन्तर्गत चौथो संस्करणको तालिम दिएको छ । सोमबार दरबार हाई स्कूलमा ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर(फुड सेफ्टीक्याम्प) कार्यक्रम अन्तर्गत चौथो संस्करणको तालिम दिएको हो । फुड सेफ्टीका ट्रेनर नविन कर्मचार्यले कार्यक्रममा क्याटरिङ् व्यवसायी, व्याङ्क्वेट हल व्यवसायी…