Logo

जनसवाल रास्ट्रीय दैनिक र काठमाडौ जेसीजबीच सहकार्य

काठमाडौं । युवाहरूको नेतृत्वसहित व्यक्तित्व र उद्दमशिलता विकासमा काम गर्दै आइरहेको काठमाडौ जेसीज र  जनसवाल रास्ट्रीय दैनिक बीच युवाहरूको क्षमता अभिवृद्धि गर्ने लगाएतका विविध विषयमा सहकार्य गरिएको छ । बुधबार दरवारमार्गस्थित जनसवाल रास्ट्रीय दैनिकको मुख्य कार्यालयमा आयोजित एक समारोहमा सहकार्य साझेदारी सम्झौता गरिएको हो । सम्झौतापत्रमा जनसवाल रास्ट्रीय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले र…