Logo

आज यी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं । आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ । महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक–दुई स्थानमा…