Logo

उपत्यकामा बिहानैदेखि वर्षा, आज यी पाँच प्रदेशमा पानी पर्ने

काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा वर्षा भैरहेको छ । बिहानैबाट उपत्यकाका विभिन्न ठाउँमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । अहिले कोशी, बागमती र लुम्बिनी…