Logo

देशभर आंशिकदेखि साधारणतया बदली, बागमती र सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि भारी वर्षा

काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै, बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई…