Logo

स्थानीय, पश्चिमी र बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव, यी प्रदेशमा पर्ने छ पानी

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोसी प्रदेशका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली छ । विभागका अनुसार दिउँसो…