Logo

मकवानपुरमा भारी वर्षा

काठमाडौं । मकवानपुरमा आइतबार भारी वर्षा भएको छ । मकवानपुरका केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । “भाद्र १६ दिउँसो १२स्४५ । पछिल्लो तीन घण्टामा मकवानपुरको हात्तीसुँडे, हेटौँडा, मकवानपुरगढी, रजैया वर्षामापन केन्द्र, आसपासको क्षेत्रमा भारी वर्षा भएको, थप वर्षा हुन सक्ने, सो जिल्ला भई बहने बकैया नदी, पूर्व…