Logo

देशका केही स्थानमा बिहानैदेखि वर्षा, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । हाल देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर साधारणतया बदली रहँदा मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै…