Logo

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले  हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम…