Logo

कर्णाली प्रदेशको एक/दुई स्थानमा बिहानैदेखि वर्षा, अन्यमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । जल तथा माैसम विज्ञान विभागका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको तथा कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली…