Logo

आउने फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी

पोखरा। पोखरा महानगरपालिकाले पर्यटकीय राजधानी पोखरामा सन् २०२५ का लागि पोखरा भ्रमण वर्ष घोषणा गर्ने तयारी गरेको छ। महानगरपालिकाले आउँदो फागुन ३ गते एक समारोहका बीच ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी भएको हो। पोखरालाई गत वर्ष चैत्र ४ गते नेपालको पर्यटन राजधानी घोषणा गरिएको थियो । आज पोखरामा आयोजित बिशेष बैठकमा पोखरा महानगर…