Logo

ऐना खबर


आजको राशिफल

मेष राशिरमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ

नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने

काठमाडौं । सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मेगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

काठमाडौं । बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको

बुढीगंगामा एकजना मृत फेला

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाका एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा

साइक्लोन ‘डिट्वाह’ का कारण श्रीलङ्कामा १५९ जनाको मृत्यु, सावर्जनिक संकटकाल घोषणा

काठमाडौं । पछिल्ला दिनहरूदेखि प्रभाव पारिरहेको साइक्लोन ‘डिट्वाह’का कारण श्रीलङ्कामा मृत्यु हुनेहरूको संख्या १५९ पुगेको

सर्लाहीमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु

सर्लाही । सर्लाहीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मोटरसाइकल चालक

तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

काठमाडौं । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा,

दाताले सहयोग रोकेपनि एचआईभी नियन्त्रणमा सरकार फरक ढंगले अघि बढेको छ

अन्तर्राष्ट्रिय दाता निकायको सहयोग घट्दै गएको अवस्थामा नेपाल सरकारले उपचार, औषधि आपूर्ति र परीक्षण सेवालाई

एमालेको ११ औं महाधिवेशनका लागि सर्लाहीबाट २२ प्रतिनिधि चयन

सर्लाही । नेकपा (एमाले) को ११औं केन्द्रीय महाधिवेशनमा मतदान अधिकारसहित सहभागी हुन सर्लाहीबाट २२ जना

चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण ग¥यो

काठमाडौं । चीनले आइतबार हाइनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लञ्च साइटबाट नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको