Logo

मुख्य समाचार

चालु अधिवेशन अन्त्य हुने जानकारी गराउँदै प्रतिनिधि सभाको बैठक स्थगित्



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन आज बेलुका राति १२ बजेदेखि अन्त्य हुने जानकारी गराउँदै बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १२ : ११ बजे