Logo

Breaking News 1

कांग्रेसकाे संसदीय दलको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे संसदीय दलको बैठक आज बस्दै छ । बिहान ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएकाे छ ।

सरकारले संसद्को चालु अधिवेशन आइतबारैदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : ४२ बजे