Logo

मुख्य समाचार

गृहमन्त्रीको राजीनामा माग चर्चिएपछि संसद अधिवेशन अन्त्य गर्ने निर्णय


३० चैत्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौँ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ३ : ३० बजे