Logo

Breaking News 1

बुधबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित



 काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएकाे छ । नेपाली कांग्रेसले गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायम राखी संसद बैठक अवरोध गर्दा बैठक १५ मिनेट स्थगित गरिएको थियाे ।

अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी आजकाे बैठक स्थगन भएकाे सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : १८ बजे