Logo

अर्थ

आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)


२८ फाल्गुन २०८०, सोमबार  

46
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । जसअनुसा आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसा रहेको छ । आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३३ पैसा तोकिएको थियो ।

सोमबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ५३ बजे