काठमाडौं । ट्वान्टी–२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेल्दैछ । हङकङमा आजदेखि सुरु हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ ।
दुवै टिम पहिलो खेल जित्दै सिरिजमा सुखत सुरुवात गर्ने योजनामा छन् । सिरिजअघि नेपाल र हङकङले शनिबार मैत्रीपूर्ण टी–२० म्याच खेलेका थिए । सो खेलमा नेपाल ७३ रनले पराजित भयो ।
प्रतिक्रिया