Logo

Breaking News 1

त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु


२३ फाल्गुन २०८०, बुधबार  

161
Shares

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु भएको छ भने ३३ जनाको जिवितै उद्धार गरिएको छ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको हाे । आज बिहान ५ बजे बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको थियाे ।

नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ६ : ५९ बजे