काठमाडौं । नयाँ सत्ता गठबन्धनको चार सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नयाँ गठबन्धन बनेपछि मन्त्रालय भागबन्डा गर्न दलहरू छलफलमा जुटेका हुन् ।
कार्यदलमा एमालेबाट महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, रास्वपाबाट स्वर्णिम वाग्ले र जसपाबाट वरिष्ठ नेता राजेन्द्र सहभागी छन् ।
प्रतिक्रिया