काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका आजका बैठक स्थगित भएका छन् ।
संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन् । राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुन पुगेको हो ।
Breaking News 1
२१ फाल्गुन २०८०, सोमबार
काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका आजका बैठक स्थगित भएका छन् ।
संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन् । राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुन पुगेको हो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १० : ४६ बजे
प्रतिक्रिया