Logo

मुख्य समाचार

प्रतिपक्षी दलको अवरोधपछि संसद बैठक स्थगित


१४ फाल्गुन २०८०, सोमबार  

115
Shares

काठमाडौं । प्रतिपक्षी दलका सांसदको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रतिपक्षी दलको अवरोध पछि सभामुख देवराज घिमिरेले आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ४२ बजे