Logo

Breaking News 1

सुन तस्करी आरोप लागेका गुरुङ पक्राउ


१४ फाल्गुन २०८०, सोमबार  

69
Shares

काठमाडौं । प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका हुन् ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ५९ बजे