Logo

अर्थ

विदेशी मुद्राकाे आजकाे भाउ


१४ फाल्गुन २०८०, सोमबार  

184
Shares

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ६७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ २७ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर २७ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : ४१ बजे