Logo

खेलकुद

नेपाल नेदरल्यान्ड्ससंग ८ विकेटले पराजित


१३ फाल्गुन २०८०, आइतबार  

138
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल नेदरल्यान्ड्ससंग पराजित भएको छ ।

नेपालले दिएको १७३ रनको समान्य लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा दुइ विकेट गुमाउँदै पुरा गर्‍यो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : ४८ बजे