Logo

खेलकुद

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य


१३ फाल्गुन २०८०, आइतबार  

92
Shares

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ०८ बजे