Logo

मुख्य समाचार

कांग्रेस महासमिति बैठकबाट चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित


१० फाल्गुन २०८०, बिहिबार  

115
Shares

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित भएको छ ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकले गठबन्धन नगर्ने विषय पारित गरेको हो ।

कांग्रेस महामन्त्री गगन थापाले सांगठनिक प्रस्तावमार्फत चुनावी गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ४ : ५६ बजे