काठमाडौं । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने भएको छ ।
मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि क्यानडा–११ का कप्तान साद जफरले फिल्डिङको निर्णय गर्दै घरेलु टिमलाई ब्याटिङमा निम्त्याएका हुन् ।
नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो ।
प्रतिक्रिया