Logo

Breaking News 1

नेदरल्याण्ड्ससँगको खेलमा नेपालले चौथो विकेट लियाे



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले चौथो विकेट लिएको छ । ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा बास डि लिडेलाई बोल्ड गरेका हुन् ।

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेदरल्यान्ड्सले १९.३ ओभरमा ४ विकेटको क्षतिमा ६७ रन बनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ११ : ०८ बजे