Logo

राजनीति

विधान अधिवेशनमा जवाफ दिँदै अध्यक्ष प्रचण्ड


३ फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौँ । माओवादी केन्द्रको जारी विधान अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मस्यौदामाथि उठेका प्रश्नको जवाफ दिनेक्रम सुरु भएको छ ।

मस्यौदा विधानमाथि २० समूहले राखेको समूहगत निष्कर्ष सकिएपछि उनले पदाधिकारीसँग छलफल गरेका थिए ।

प्रचण्डले जवाफ दिएपछि आजै अधिवेशन सम्पन्न हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ४ : १५ बजे