Logo

मुख्य समाचार

राष्ट्रियसभाको बैठक बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ ।

बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ४४ बजे