काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ । नेपाल र क्यानडा बीचको खेल टियु क्रिकेट मैदानमा बिहान ९ः १५ बजेदेखि सुरु हुने छ ।
अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृंखला खेल्न लागेको हो । फेब्रुअरी मध्यदेखि आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृंखला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृंखला खेल्न लागेका हुन् ।
प्रतिक्रिया