Logo

मुख्य समाचार

सुनुवाइ नभए सदनमा अनशन बस्ने चेतावनी



काठमाडौं । जनता समाजवादीका सांसद अब्दुल खानले जनहितकारी कामहरु संसदमा सुनुवाई नभएको गुनासो गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले जनहितका कामहरु अब पनि समयमा नै सुनुवाइ नहुने हो भने सदनमा अनशन बस्न तयार रहेको बताए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १२ : ४० बजे