Logo

मुख्य समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

अहिले ९ देखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ९ : ३६ बजे