Logo

खेलकुद

नेपाललाई जितका लागि न्युजिल्यान्डले दियो ३०३ रनको लक्ष्य



काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : ४० बजे