काठमाडौं । नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।
आजका लागि तय भएको बैठकका लागि तयारी नपुगेको भन्दै आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा गरि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।
आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।
प्रतिक्रिया