Logo

Breaking News 1

बालकुमारीमा भएको घटनालाई लिएर बालुवाटारमा उच्चस्तरीय बैठक



काठमाडौं । शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनालाई लिएर बालुवाटारमा उच्चस्तरीय बैठक जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा बैठक बसेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा गठबन्धन दलका मुख्य नेतृत्वहरु, उपप्रधानमन्त्रीहरु, सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरूको संलग्नता रहेको ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : ४८ बजे