Logo

Breaking News 1

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा राष्ट्रियसभाको चुनावबारे पनि छलफल हुनेछ ।

बैठकमा पार्टीका आन्तरिक विषयसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : ११ बजे