Logo

Breaking News 1

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभाति शेर बहादुर देउवा र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकबीच भेटवार्ता भएको हो ।

भेटमा देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : ३७ बजे