Logo

Breaking News 1

नेपाललाई दोस्रो झट्का, उत्तम शून्य रनमा आउट



काठमाडाैं । नेपालले एसिसी यू-१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङ गरिरहेको हो ।

दोस्रो विकेटका रुपमा उत्तम रंजु थापामगर खाता खोल्नुअघि नै आउट भएका हुन् । उनको विकेट पनि भारतीय बलर राज लिम्बानीले नै लिएका हुन् ।

उत्तम बोल्ड भएका थिए । उनी आउट हुँदा नेपालले ६.२ ओभरमा १४ रन बनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १२ : ०१ बजे