काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार ९ : ११ बजे
प्रतिक्रिया