Logo

समाचार

नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक जनाको शव फेला



काठमाडौं । काठमाडौंमा एक पुरुषको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक पुरुषको शव फेला परेको हो।

शव फेला पर्नेमा काठमाडौं महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह रहेका छन्। शुक्रबार उनको शव फेला परेको हो।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ३५ बजे